"परिवर्तनका लागि
महिला मञ्च नेपाल "
Discover More We are here to support you every step of the way
"Fighting for equality,
leading with dignity."
Discover More We are here to support you every step of the way
her dreams." "Together for her rights, her future, Discover More Watch Video
layer
8+
Years of work expeirece
परिवर्तनका लागि महिला मञ्च नेपाल

सशक्त महिला, न्यायपूर्ण र समावेशी समाज

परिवर्तनका लागि महिला मञ्च नेपाल लामो समयदेखि पछाडी पारिएका महिलाहरु अल्पसंख्यक समुदाय, उत्पिडीत उपेक्षित समुह, र लैंगिक समानताका लागि सकारातमक सोचको विकास, पर्वद्र्धन गर्न वहस पैरवी गर्ने, परम्परागत अन्धविस्वास र गलत संस्कारलाइ परिवर्तन गरी आधुनिक र समृद्ध समाज निर्माण गर्न महिलाहरुको क्षमता र नेतृत्व विकासका लागि स्थापना भै लामो समयदेखि काम गर्दै आइरहेको संस्था हो ।

"महिला नेतृत्व, सीप र उद्यमशीलताको लागि सहकार्य"

"महिलाको आत्मनिर्भरताका लागि कार्यक्रममार्फत सहयोग र लैङ्गिक हिंसाको अन्त्य।"

"सशक्त महिलाले संसारलाई सशक्त बनाउँछन्।"
यस संस्थाको नाम परिवर्तनका लागि महिला मञ्च, नेपाल हो । यो संस्था मिति २०७४।०५।२७ गते जिल्ला प्रशासन कार्यालय, धादिङमा विधिवत दर्ता भएर संचालन भइरहेको एक गैरनाफामूलक सामाजिक संस्था हो । यो संस्था स्थापनापश्चात धादिङ जिल्लाका विभिन्न पालिकामा महिला नेतृत्व विकास र क्षमता अभिवृद्धि तािलम, निलकण्ठ नगरपालिकामा मेयरसँग उद्यमशिलता कार्यक्रम, स्वास्थ्य शिक्षा उत्थान केन्द्र (मेडपा) तालिम अन्तर्गत १ महिने सिप विकास तालिम संचालन गरि महिला, सशक्तिकरण, नेतृत्व विकास, तथा अन्य विविध सामाजिक क्रियाकलापहरु संचालन गरिरहेको छ ।
यो संस्था मुनाफारहित जनहितकारी संस्था हुनेछ ।

विगत दुई दशकदेखि, WFCN समाज र राज्यका सबै तहहरूमा निर्णय प्रक्रियामा महिलाको सार्थक सहभागिता प्रवर्द्धन गर्ने प्रमुख संस्था बनेको छ।

संसारलाई सहयोग गर्ने उद्धेश्यले हातेमालो गरौं

कार्यक्रमहरू

प्रशंसापत्र

हामीलाई लिएर उनीहरूको भनाइ

हामीलाई सहयोग गरौं, उनीहरूलाई सहयोग गर्न।

हाम्रो हात समाउनुस् राम्रो जीवन र भविष्यका लागि

1000
कुल अभियानहरू
3687
उठाइएको दान
480
कुल कार्यक्रमहरू
2068
खुशी सहयोगीहरू
हाम्रा पछिल्ला रिपोर्ट तथा प्रकाशनहरू हेर्नुहोस्

पछिल्ला रिपोर्ट तथा प्रकाशनहरू

गजुरी गाउँपालिकाका महिला जनप्रतिनिधिहरुलाई सकारात्मक सोच तथा क्षमता अभिवृद्धि  तालिम कार्यक्रम

गजुरी गाउँपालिकाका महिला जनप्रतिनिधिहरुलाई सकारात्मक सोच तथा क्षमता अभिवृद्धि तालिम कार्यक्रम

यस संस्थाले गजुरी गाउँपालिकाका महिला जनप्रतिनिधि तथा अगुवा महिलाहरुलाई केन्द्रित गरिे सकारात्मक सोच र क्षमता
Read more
निलकण्ठ नगरपालिकाका महिला जनप्रतिनिधिहरुलाई सकारात्मक सोच र क्षमता अभिवृद्धि  तालिम कार्यक्रम

निलकण्ठ नगरपालिकाका महिला जनप्रतिनिधिहरुलाई सकारात्मक सोच र क्षमता अभिवृद्धि तालिम कार्यक्रम

यस संस्थाले निलकण्ठ नगरपालिकाका महिला जनप्रतिनिधिहरुलाइ केन्द्रित गरि उनिहरुको सकारात्मक सोच र क्षमता अभिवृद्धि का
Read more
हाम्रा पछिल्ला समाचार र सूचना हेर्नुहोस्

समाचार र सूचना