महिला नेतृत्व विकास तथा अभिमुखीकरण कार्यक्रम
आ.व. २०७५÷७६ को मिति २०७५ जेष्ट १२ देखि १५ गतेसम्म निलकण्ठ नगरपालिकाका महिला नेतृ तथा अगुवाहरुलाई केन्द्रीत गरी परिवर्तनका लागि महिला मञ्चको आयोजना तथा निलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा महिला नेतृत्व विकास तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा ५० जनाभन्दा बढि विभिन्न क्षेत्रका महिला नेतृ तथा अगुवाको सक्रिय सहभागिता रहेको थियो । साथै निलकण्ठ नगरपालिकाका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलगायतको समेत उपस्थिति रहेको थियो ।

All Categories
Recent Posts
wfcn0 Comments