बुटिक तालिम कार्यक्रम

आ.व. २०७५/७६ को मिति २०७६ आषाढ १८ गते स्थानिय स्रोत साधन को प्रयोग गरौ सीप सिकौ र आत्मनिर्भर बनौ भन्ने मुल नाराका साथ परिवर्तन को लागि महिला मन्च ध्ँऋ नेपालको आयोजना तथा निलकन्ठ नगरपालिकाको आर्थिक सहयोग र सामाजिक स्वास्थ शिक्षा उस्थान केन्द्र सेडेक नेपाल बालाजुको सहकार्यमा गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम मेडमसम्बन्धी बुटिक तालिम सम्पन्न गरिएको थियो । कार्यक्रम निलकन्ठ नगरपालिका वडा न ११ ज्याम्रुङमा गरिएको थियो भने कार्यक्रमबाट १८ जना महिलाहरु लाभान्वित भएका थिए ।